×

NEPAL TIMES UPDATES

Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026

लकडाउनमा नवलपरासीमा घरेलु मदिराको तस्करी

१८ बैशाख २०७७

१८ बैशाख, नवलपरासी ।
लकडाउनको समयमा पनि नवलपरासीमा घरेलु मदिराको अवैध उतपादन र तस्करी बढेको पाइएको छ ।

लकडाउनको मौका छोपेर स्थानीय तस्करहरुले घरेलु मदिरा र कम्पनी उत्पादनका मदिरा छिमेकी राष्ट्र भारत तर्फ अवैधरूपमा लैजादै गरेको अवस्थामा प्रहरीले नेपाल भारतको विभिन्न सिमानाका बाट मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रहरीको गस्ती टोलीले जिल्लाको प्रताप पुर गाउँपालिका वडा नं.७ जगरनाथपुरमा राती अज्ञात ब्यक्तिहरुले लैजाँदै गरेको २ सय लिटर घरेलु मदिरा, ५ कार्टुन फायर,स्टार नामक रक्सी र भारतवाट नेपालतर्फ ल्याउदै गरेको २० केजी सुर्ती समेत प्रक्राउ गरेको जनाइएको छ ।

करिब ५० हजार बराबरको मदिरा बरामद गरि महेशपुर भन्सार कार्यालय नवलपरासीलाई बुझाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए । नेपाल भारतको सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुँदा पनि तस्करहरुले एक किसिमको सुरक्षाकर्मीहरुलाई चुनौती दिइरहेका छन् ।

रातीको ,दिउँसो र बिहानको समयमा मौका छोपी मदिरा,खाद्यान्न सामग्री,किराना पसलका सामग्री र लागु औषध जस्ता सामानहरु नेपाल भारतको नाका पार गरि तस्करी हुने गरेको सिमाका स्थानीयबासीहरुले गुनासो गरेका छन् ।

भर्खरको समाचार

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

सम्बन्धित खबरहरु

Scroll to Top