भरतराज गौतम संसद्‌को महासचिवमा सिफारिस

२२ बैशाख ७७, सोमबार
Share this
710shares

२२ वैशाख, काठमाडौँ ।
संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतमलाई सिफारिस गरिएको छ।

Advertisement

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संयुक्त रुपमा गौतमलाई महासचिव नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

उक्त सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट महासचिवमा उनको नियुक्ति हुनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top