×

NEPAL TIMES UPDATES

Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026

लकडाउनको नयाँ मोडालिटी बनाउन उच्चस्तरीय समिति जुट्यो

२२ बैशाख २०७७

२२ बैशाख, काठमाडौँ ।
कोभिड—१९ रोकथामतथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको मोडालिटीका विषयमा छलफल गरेको छ । सिंहदरबारमा सोमबार बसेको समन्वय समिति बैठकमा बैशाख २५ गतेपछि लक डाउनको मोडालिटी कस्तो हुने भन्ने विषयमा छलफल भएको हो ।

पछिल्ला दिनहरुमा तराईका जिल्लामा संक्रमणको बढ्दो अवस्थामा रहेको र परीक्षण पनि ब्यापक भइरहेको अवस्थालाई मध्यनजर गर्दै २५ गतेपछि लक डाउन कस्तो हुने भन्ने विषयमा बैठकमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्तिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोभिड—१९ रोकथामका लागि अहिलेसम्म भएका प्रयास र आगामी दिनमा लक डाउनको अवस्था कस्तो हुने भन्ने विषयमा छलफल भएको बताए । स्थानीयतहहरुसँग समन्वय गरी अब कसरी जाने भन्ने विषयमा मंगलबारको बैठकले निर्णय गर्न सक्ने उनले बताए ।

अहिले लक डाउनका विषयमा आन्तरिक गृहकार्य र विश्लेषणको कार्य जारी रहेको उल्लेख गर्दै सचिव विडारीले मंगलबार समितिले लक डाउनको मोडालिटीका विषयमा मस्यौदा तयारी गरी सरकारलाई दिन सक्ने बताए । समितिको मस्यौदा अध्ययन गरी सरकारले निर्णय लिने उनको भनाई छ । सरकारले पछिल्लो समय थप गरेको लक डाउनको अवधि बैशाख १५ गते सकिँदैछ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top