जर्मनीमा १० गुणा बढी कोरोना संक्रमित हुन सक्ने आशंका

२२ बैशाख ७७, मंगलबार

२३ वैशाख, एजेन्सी ।
जर्मनीमा १० गुणा बढी कोरोना संक्रमित हुन सक्ने आशंका गरिएको छ ।

जर्मनी अधिकारीहरु कोरोना संक्रमितको जुन तथ्यांक बाहिर आएको त्यसको १० गुणा बढी भएको हुन सक्ने बताएका हुन् । यो दाबी बान युनिभर्सिटीको रिसर्चले गरेको हो । रिसर्चका अनुसार जर्मनीमा १८ लाख व्यक्तिमा कोरोना संक्रमण हुन सक्छ । हाल जर्मनीमा १ लाख ६० हजारमा कोरोना संक्रण पुष्टी भइसकेको छ ।

यो अध्ययन जर्मनीको हेन्सवर्ग सहरमा गरिएको बीबीसीले जनाएको छ । यस अध्ययन अनुसार, कोरोना भाइरस संक्रमित ५ मध्ये एक जनामा कुनै लक्षण देखिएन । जर्मनीमा ७ हजार भन्दा धेरैको कोरोनाका कारण ज्यान गइसकेको छ ।

Advertisement

छिमेकी देशको तुलनामा कोरोनाका कारण निकै कमको ज्यान गएका कारण जर्मनीले लकडाउनमा छुट दिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top