कोरोनाबाट विश्वमा ३६ लाख ४६ हजारभन्दा बढी संक्रमित, अमेरिकामा १२ लाख नाघ्यो

२२ बैशाख ७७, मंगलबार

२३ वैशाख, एजेन्सी ।
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३६ लाख ४६ हजार नाघेको छ।

अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन्। विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण अहिलेसम्म २ लाख ५२ हजार ४ सय २९ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ। अमेरिकामा कोरोनाका कारण ६९ हजार ९२५ को मृत्यु भएको छ।

त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ९ सय ५५ रहेको छ। अमेरिकामा हाल सम्म १ लाख ८८ हजार ६८ जना निको भएका छन्। इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ। विश्वभर १२ लाख ३१७ उपचार पछि निको भएर घर फर्किसकेका छन्।

२१ लाख ९३ हजार ७२२ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६३७ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top