स्थायी कमिटीका एजेण्डालाई अन्तिम रुपमा दिन आज नेकपा सचिवालय बैठक बस्दै

२४ बैशाख, काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्दै छ । भोली बस्ने स्थायी कमिटी बैठकका एजेण्डालाई अन्तिम रुपमा दिन आज सचिवालय बैठक बस्न लागेको हो ।

गत शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने जिम्मा दिएको थियो ।

सोमबार र मङ्लबार भएका छलफलमा बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच सहमति नभएपछि दाहाल र अर्का नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले छुट्टै भेलासमेत गरेका छन् ।

Advertisement

भेलाले विहिबार बस्ने स्थायी कमिटी बैठकमा एक ढिक्का भएर प्रस्तुत हुने रणनीति बनाएको छ । आफूहरुले पत्र लेखेर बोलाएको बैठकमा सबै विषयमा खुलेर छलफल हुनुपर्ने अडानमा रहेको भेलामा सहभागी नेताहरुले बताएका छन् ।

असन्तुष्ट पक्षले सरकारले गरेका विवादित कामबारे उठेको मुद्दामा प्रधानमन्त्री ओलीमाथि कयौं प्रश्नको जवाफ खोज्ने रणनीति तय गरेको छ ।

Advertisement

विवादास्पद दुई अध्यादेश प्रकरणपछि पार्टी विभाजनको खतरा रहेको भन्दै २० जना स्थायी कमिटी सदस्यले पत्र लेखेर स्थायी कमिटी बैठकको माग गरेका थिए ।

अध्यक्ष दाहाल र नेता नेपाल पक्षका ती नेताले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै यही वैशाख १० इमेलमार्फत अध्यक्ष ओलीलाई पत्राचार गरेका थिए ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top