×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

पछिल्लो २४ घण्टामा अमेरिकामा थप दुई हजार १ सय ४२ जनाको मृत्यु

२४ बैशाख २०७७

२४ वैशाख, एजेन्सी ।
कोभिड–१९ को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ ।

जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा थप दुई हजार १ सय ४२ जनाको मृत्यु भएको छ भने थप २४ हजार ६३ जनामा संक्रमण देखिएको छ ।

Advertisement
Advertisement

अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ४ हजार ४ सय ७५ पुगेको छ । यसअघि सोमबार अमेरिकामा एक हजार १५ जनाको मृत्यु भएको थियो । यो एक महिनायता एकैदिन ज्यान गुमाउनेको सबैभन्दा कम संख्या थियो ।

अमेरिकामा संक्रमितको संख्या स्पेनको भन्दा ५ र चीनको भन्दा १४ गुणा बढी हो । संक्रमितमध्ये निकै कम मानिस मात्र निको भएका छन् । जोन होप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये २ लाखभन्दा कम निको भएका छन् । बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमण पुष्टि भएकामध्ये एक लाख ८९ हजार ७ सय ९१ जना निको भएका छन् ।

अमेरिकी सरकारको एक दस्तावेजका अनुसार कोभिड–१९ बाट संक्रमित हुने तथा मृत्यु हुनेको संख्या अझै केही सातासम्म बढ्दो क्रममा रहनेछ । न्युयोर्क टाइम्स दैनिकका अनुसार त्यस्तो वृद्धि जुन पहिलो सातासम्म रहेनेछ ।

Advertisement

यो महिनाको अन्त्यसम्म अमेरिकामा दैनिक लाखभन्दा बढी संक्रमित हुने तथा दैनिक ३ हजारले ज्यान गुमाउने उक्त दस्तावेजमा उल्लेख छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोभिड–१९ का कारण १ लाखभन्दा बढी मानिसको मृत्यु हुने दाबी गरेका थिए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top