×

NEPAL TIMES UPDATES

Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026

विशाखापटनमको रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ को मृत्यु, सयौं बिरामी

२५ बैशाख २०७७

२५ वैशाख, एजेन्सी ।
भारतको आन्ध्र प्रदेशको विशाखापटनमको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । कतिपयले आँखा पोलेको र श्वासप्रश्वासमा समस्या भएको गुनासो गरेका छन् । ग्यास आसपासका कम्तीमा पनि २० गाउँमा फैलिएको बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार एक हजारभन्दा बढी बिरामी भएका छन् । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । प्लान्टबाट स्टाइरिन नामक ग्यास लिक भएको बताइएको छ । सरकारले केही उद्योगहरु खोल्न दिने घोषणा गरिएपछि कम्पनीमा काम सुरु भएको थियो ।

सुरक्षाकर्मी र दमकलले अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । एलजी पोलिमर्स इन्डिया प्राइभेट लिमिटेडको प्लान्टमा ग्यास लिक भएको हो । सन् १९६१ मा बनेको यो प्लान्ट हिन्दुस्तान पोलिमर्सबाट सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top