×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

भूमि मिचेपछि भारतीय प्रधानमन्त्रीको विराटनगरमा पुत्ला जल्यो

२७ बैशाख २०७७

२७ बैशाख, विराटनगर ।
भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएको विरोधमा नेपाल–भारत सीमा नजिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।स्वतन्त्र युवा समूह बिराटनगरले भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेक हुदै मानसरोवर जाने सडक निर्माण गरेको भन्दै त्यसको बिरोधमा जोगबनी नाकावारि बिराटनगर–१७ रानीभन्सार २ नम्वर ढाट नजिकै पुत्ला दहन गरिको हाे ।

सो क्रममा युवा समूहले भारतीय विस्तारवाद मुर्दावाद , नेपाली हामी रहौँला कहा नेपालै नरहे , हाम्रो सिमाना मिचिएको हो कि बेचिएको हो?सरकार किन मौन?,गो ब्याक इन्डिया, लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए । प्रदर्शनपछि विराटनगर महानगरपालिका १७ मा विरोध सभा गरिएको थियो । सभामा बोल्दै समूहका अध्यक्ष हमिद, राप्रपा नेता मुस्लिम मिया ,बिभिन्न स्वतन्त्र युवाहरुले अतिक्रमणको विरोध गरेका थिए ।

 

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिक स्थल मानसरोवर जाने सडकमार्ग खोलेपछि देशब्यापी रुपमा त्यसको विरोध भईरहेको छ । नेपाली पक्षसँग कुनै समन्वय नगरी एकतर्फी रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । यस कार्यको नेपाल सरकारले पनि विज्ञप्ती मार्फत विरोध जनाइसकेको छ ।

भारतले सन २०१९ नोभेम्बरमा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नो पट्टी पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको व्यापक विरोध हुँदै आएपनि त्यसयता उत्पन्न समस्या समाधान भइसकेको छैन । विवाद कै बीच भारतले नेपाली भूमिमा सडक विस्तार गरेपछि पछिल्लो विरोध प्रर्दशन भएको हो ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top