दुई खेलाडीमा कोरोना देखिएसंगै जर्मनको एक फुटबल क्लबका सवै खेलाडी र पदाधिकारी आइसोलेसनमा

२८ बैशाख, एजेन्सी । जर्मन फुटबलको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्डेनका सबै खेलाडी र स्टाफलाई आइसोलेशनमा राखिएको छ ।

दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई हप्ते आइसोलेशनमा राखिएको हो ।कोरोनाको महामारीबाट क्रमशः लयमा आउने क्रममा जर्मनीका खेल गतिविधिहरु पनि सुरु हुने तयारी छ ।

बुण्डेस लिगा तथा बुण्डेस लिगा टू यहि महिना सुरु हुँदैछ । महामारीका कारण रोकिएको बुण्डेस लिगाका खेलहरु मे १६ देखि सुरु हुने गरी तालिका सार्वजनिक भएको छ ।

Advertisement

तर डाइनामोले आफ्ना खेलाडी आइसोलेशनमा राखिएको बताएका छन् । गत बिहीबार जर्मन फुटबल एसोसिएशन (डिएफबी) ले लिगको यो सिजन स्वास्थ्य सम्बन्धी कडा नियम पालना गरेर मात्रै सुरु गर्ने पाउने घोषणा गरेको थियो ।

बन्द रंगशालामा हुने खेलका लागि हरेक खेलाडीको कोरोना भाइरसको परीक्षण अनिवार्य गरिएको थियो । खेलको दिनमा खेलाडी, कर्मचारी तथा खेल पदाधिकारी गरी गरिब ३०० जना रंगशालामा उपस्थित हुने छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top