×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अतिक्रमणको विरोध गर्न गएका विवेकशिलका कार्यकर्ता पक्राउ

३० बैशाख २०७७

३० वैशाख, काठमाडौं ।
भारतले दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न काठमाडौंको माइतिघर पुगेका विवेकशिल नेपाली दलका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विवेकशिल नेपाली दलकी नेतृ रन्जु दर्शना सहित आधा दर्जन युवाहरुलाई पक्राउ गरेको हो । माइतिघरमाविरोध प्रदर्शन गर्नकालागि जम्मा हुँदै गरेको अवस्थमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु भरतले नेपालको दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रर्दशन गर्न आज दिउसो माइतिघर पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement

तर प्रदर्शन गर्न नपाउँदै प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो । प्रहरीले लकडाउनको अवस्थामा भिडभाड गरी प्रर्दशनगर्न लागेको भन्दै पक्राउ गरेको हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top