सरकारले कोभिड-१९ पछि विशेष किसिमका कार्यक्रम तय गर्ने

२ जेठ, काठमाडौँ ।

Advertisement

सरकारले कोभिड-१९ महामारी पछि थप रणनीति र कार्ययोजना तय गरी क्षेत्रगत तथा विशेष किसिमका कार्यक्रम सरकारले तय गर्ने बताएको छ ।

शुक्रबाट संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीका कारण रोजगारी गुमाएकाहरु श्रमिक तथा साना किसानलक्षित गरि कार्यक्रमहरु ल्याउने बताएकी हुन् ।

Advertisement

 नीति तथा कार्यक्रममा असहाय, गरिब तथा विपन्नलाई लक्षित गरी स्वास्थ्य, शिक्षा र सीप विकास तालिमका कार्यक्रम ल्याउने जनाइएकाे छ। यस्तै रोजगारी एवं आय आर्जन विशेष कार्यक्रमहरुको पनि सरकारले सञ्‍चालन गर्ने जनाइएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top