अमेरिकामा काेराेनाकाे उच्च त्रास: बहुसङ्ख्यक घरबाहिरको काममा

३ जेठ, वासिङ्टन।

अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएपनि बहुसङ्ख्यकले आफ्नो घरबाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये छ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् ।

वासिङ्टन पोष्टले गत अप्रिलको अन्त्यतिर र मे महिनाको शुरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको उनीहरुको भनाइ छ । उनीहरूले झण्डै आठ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरूको आफूले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए । पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या १४ लाख ४२ हजार ८१९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८७ हजार ५३० पुगेको छ । हरेक तीन जनामध्ये एक जनाले हरेक हप्तामा कम्तीमा एकपटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरूले जनाएका छन् ।

Advertisement

उनीहरूमध्ये धेरैले आफूलाई कोरोनाभाइरसको सङ्क्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । उनीहरूलाई विषेश गरेर सार्वजनिक यातायातका साधन प्रयोग गर्दा सङ्क्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए ।

सर्वेक्षणअनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरूले सबै समय मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी ३९ प्रतिशतले कुनै कुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् ।

Advertisement

रासस / एनआई

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top