विराटनगरसहित पुर्वका सहरहरुमा शैक्षिक प्रदर्शनी हुने

२१ चैत ७४, बिहीबार

विरानगर ,२२ चैत्र ः इडेन एजुकेशन कन्सल्टेन्सि र लिङ्कन एकेडेमीले पुर्वका शहरहरुमा शैक्षिक प्रर्दशनी गर्ने भएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक सँस्थाले शैक्षिक प्रदर्शनी गर्ने कुरा जानकारी गराएको हो। प्रर्दशनीमा भारत,जापान,अष्ट्रेलिया र आयरल्यान्डका विश्वविद्यालय र स्कुलहरुबाट विद्यार्थीलाई जानकारी गराउन प्रशिक्षकहरु आउने आयोजक संस्थाका निर्देशक गम्भीर भगतले बताए । प्रदर्शनी विराटनगर,धरान,इटहरी र बिर्तामोडमा हुने कुरा पनि भगतले जानकारी दिए ।

आयोजक संस्थाका अनुसार यही चैत्र २४ र २५ गते होटल नमस्कार– विराटनगर, चैत्र २६ गते होटल मनशान्ति ग्रीन प्यालेस–इटहरी, चैत्र २७ र २८ गते हनुमान सेन्टर –विर्तामोड र चैत्र २९ र ३० गते अग्रेसन स्तुती भवन धरानमा शैक्षिक मेला आयोजना हुने छ ।

मेलामा विद्यार्थीहरुका लागि भारत, जापान,अष्ट्रेलिया र आयरल्यान्डका विभिन्न विश्विवद्यालयामा एप्लाइ गर्ने ब्यबस्था र अध्ययन गर्ने विद्यार्थीलाई स्कलरसिपको ब्यबस्था मिलाईएको छ भने सो मेलामा विद्यार्थीलाई निःशुल्क प्रोसेसिङ समेतको ब्यबस्था गरिएकोे छ ।

मेलामा २५०० विद्यार्थी सहभागी हुने आयोजकले अनुमान गरेको छ । शैक्षिक प्रर्दशनीमा प्रवेश नि ः शुल्क रहेको आयोजकले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top