×

NEPAL TIMES UPDATES

Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026

विश्वमा एकैदिन एक लाख बढी संक्रमित थपिए,महामारी अन्त्य हुन धेरै समय लाग्ने डब्लुएचओको चेतावनी

८ जेष्ठ २०७७

८ जेष्ठ, एजेन्सी । विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२४ घण्टामा विश्वका एक लाख ६ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित बनेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

Advertisement
Advertisement

यसैबीच, डब्लुएचओले कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको भन्दै महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

बुधबार थपिएका १ लाख ६ हजार संक्रमितमा झण्डै दुई तिहाई केस चार देशका मात्रै रहेको उनले बताए । कोरोना भाइरसका कारण विश्वभर आधा करोडभन्दा बढी जनसंख्या संक्रमित भैसकेका छन् भने हालसम्म विश्वभर तीन लाख २९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा करिब १६ लाख व्यक्ति संक्रमित हुँदा ९५ हजार व्यक्तिको मृत्यु भएको छ । रुसमा तीन लाख ८ हजार तथा ब्राजिलमा दुई लाख ९३ हजारभन्दा बढी संक्रमित छन् ।

यसैबीच डब्लुएचओको आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरसविरुद्धको उपचारमा मलेरियाको औषधि क्लोरोक्वीन र हाइड्रोक्सि क्लोरोक्वीनको प्रयोगप्रति सचेत गराएका छन् ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिन हाइड्रोक्सिक्लोरोक्वीन लिएको बताएकै बेला डा. रायनले औषधिको प्रभावकारिता प्रमाणित नभएकाले प्रयोग नगर्न भनेका हुन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top