कोरोना संक्रमणका कारण ज्यान गुमाएकी महलिाको नवजात शिशुसहित परिवारका सदस्य डिस्चार्ज

९ जेष्ठ, काठमाडौं । कोरोना संक्रमणका कारण ज्यान गुमाएकी महिलाको नवजात शिशुसहित अन्य परिवारको सदस्यलाई आज डिस्चार्ज गरिएको छ ।

धुलिखेल अस्पतालले एक विज्ञप्ति जारी गर्दै नवजात शिशुसहित सबैलाई डिस्चार्ज गरिएको जनाएको छ ।

मृतक महिलाको परिवारका सदस्यहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको विज्ञप्तिमा भनिएको छ ।

नवजात शिशुको दुईपटक पीसीआर मार्फत कोरोना परीक्षण गर्दा पनि नेगेटिभ रिपोर्ट आएको थियो ।

शिशुलाई जण्डिस देखिएर शरिरमा बिमिरा आएको भएपनि बाल रोग विशेषज्ञलाई देखाएको र सो निको भइसकेको अस्पतालले जनाएको छ ।

चिकित्सकले नवजात शिशु डिस्चार्ज गर्न योग्य भएको बताएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

बाह्रबिसे नगरपालिका(९ की २९ वर्षीय महिलाको जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

उनी नेपालको कोरोनाबाट मर्ने पहिलो व्यक्ति हुन् । उनी ९ दिनकी सुत्केरी थिइन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top