×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु

१४ जेष्ठ २०७७

१४ जेष्ठ, कञ्‍चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कल्लु रानाको क्वारेन्टाइन व्यवस्थापनकै क्रममा मृत्यु भएको छ ।

मंगलबार राति सोही वडाको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनकै क्रममा ५५ वर्षीय वडाध्यक्ष रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष राना मंगलबार दिनभरि क्वारेन्टाइन व्यवस्थापनामा थिए । उक्त विद्यालयमा २० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलका अनुसार साँझपख खाना खाएर क्वारेन्टाइनमा आएका उनको मोबाइल चलाउँदा चलाउँदै मृत्यु भएको हो । उनको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Advertisement
Advertisement

हामी दिनभरि सँगै क्वारेन्टाइनको व्यवस्थापनमा जुटेका थियौं,’ कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले भने, राति अचानक मृत्युको खबर आयो ।’ उनले सेती प्रादेशिक अस्पतालमा रानाको स्वाब परीक्षणको तयारी भइरहेको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top