×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

२५ जिल्लाका ३५० बढी नागरिकहरू रक्सौल नाकाबाट भित्रिदै

१४ जेष्ठ २०७७

१४ जेष्ठ, वीरगञ्ज ।
भारतको रक्सौलमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन सुरु गरिएको छ ।

बुधबार बिहान ८ बजेदेखि वीरगञ्ज रक्सौल नाकाबाट नेपाल भित्र्याउन सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । पर्साका नागरिकलाई जिल्लाकै क्वारेन्टाईनमा राखिने छ भने अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लाले लैजाने व्यवस्था गरिएको पनि उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

२५ जिल्लाका ३५० बढी नागरिकहरू वीरगन्ज रक्सौल नाका भएर नेपाल भित्रिदै छन् । दाङ, रुकुम लगायत जिल्लाबाट गाडी नै बीरगञ्ज पुगिसकेको बस्नेतले बताए । केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पठाइएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top