×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

भारतमा एकैदिन १ सय ७० जनाको मृत्यु, संक्रमितको संख्या डेढ लाख नाघ्यो

१४ जेष्ठ २०७७

१४ जेष्ठ, एजेन्सी ।
भारतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ।

त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार संक्रमणको ६ हजार ३ सय ८७ केस पुष्टि भएका छन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५१ हजार ७ सय ६७ पुगेको छ। जसमध्य ८३ हजार मानिसमा अझै संक्रमण छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

६४ हजार मानिस संक्रमण मुक्त भएका छन् भने ४ हजार ३ सय ३७ संक्रमितले ज्यान गुमाएका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top