हङकङ अब चीनको विशेष अधिकार प्राप्त स्वायत्त क्षेत्र नरहेको अमेरिकाको दाबी

१४ जेठ ७७, बिहीबार

१५ जेष्ठ, एजेन्सी । अमेरिकाले हङकङ अब चीनको विशेष अधिकार प्राप्त स्वायत्त क्षेत्र नरहेको जिकिर गरेको छ । अमेरिकी कंग्रेसमा विदेश मन्त्री माइक पोम्पिओले हङकङमा अब चीनबाट प्राप्त उच्चस्तरको स्वायत्तता बाँकी नरहेको दाबी गरेका हुन् ।

हङकङले विशेषस्तरको स्वायत्तताको हैसियत गुमाएसँगै अमेरिकाको हङकङसँग रहेको विशेषस्तरको व्यापारिक सम्बन्धमा नोक्सान पर्न सक्ने उनले कंग्रेसलाई जानकारी दिए ।

यसले एक अन्तर्राष्ट्रीय वित्तीय क्षेत्रका रुपमा कायमै रहिरहन पनि हङकङलाई खतरा आउनसक्ने उनले बताए । राष्ट्रपति डोनल्ड ट्रम्प र उनको प्रशासन चीनमाथि गरिने कार्वाहीको स्वरुपबारे छलफल गरिरहेका बेला विदेशमन्त्री पोम्पियोले यस्तो बताएका हुन् ।

Advertisement

कोरोना भाइरसको महामारीको सूचना समयमा नदिएको भन्दै चीनसँग रुष्ट ट्रम्प प्रशासन बेइजिङसँग व्यापार युद्धमै रहेको छ ।

चीनले लागू गरेको नयाँ नीतिका कारण अब हङकङकले अमेरिकासँग यसअघि जस्तै हैसियतमा व्यापारिक सम्बन्ध कायम गर्न नसक्ने जानकारी पनि उनले दिए । हङकङले चीनसँग उच्चस्तरको स्वायत्तता कायमै राख्न सक्छ भन्ने कसैले पनि दाबी गर्न नसक्ने उनले बताए ।

Advertisement

एक देश दुई नीति अन्तर्गत बेइजिङमा भन्दा भिन्न ढंगले हङकङमा सीमित लोकतन्त्र र नागरिक स्वतन्त्रताको उपयोग गरिरहेको थियो ।

अमेरिकाले गत वर्षमात्र लोकतन्त्र पक्षधर प्रदर्शनकारीको समर्थनमा हङकङ मानवअधिकार र लोकतन्त्र एैन नै जारी गरेको थियो । उक्त ऐन अनुसार अमेरिकाले प्रत्येक वर्ष हङकङमा चीनसँगको स्वायत्तता कायम रहे नरहेको कंग्रेसलाई जानकारी गराउनुपर्ने हुन्छ ।

चीनले हालै हङकङमा सुरक्षा कानुन पारित गराएको छ । चिनियाँ समर्थनमा ल्याइएको उक्त कानुनको हङकङकका प्रजातन्त्र पक्षधरहरुले विरोध गरिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top