श्रम स्वीकृति नलिई अब विदेशी नागरिकलाई काममा लगाउन नपाइने

१५ जेठ ७७, बिहीबार

१५ जेष्ठ, काठमाडौं । श्रम स्वीकृति नलिई अब विदेशी नागरिकलाई काममा लगाउन नपाइने भएको छ ।

Advertisement

विहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत् यसलाई कडाइका साथ कार्यान्वयन गरिने बताएका छन् ।
उनले श्रम निरीक्षण गरिने समेत उल्लेख गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केकालाई रूची र सीपअनुसार देशमा काममा जोडिने उनले बताए । संघ र प्रदेश स्तरबाट बेरोजगारलाई सीप विकास र तालिम प्रदान गर्न आवश्यक बजेट छुट्याएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top