१५ जेष्ठ, काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ताको लागि यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका छन् ।
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका