×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

प्रवेश परीक्षा विवादमा पोखरिया माविले निकाल्यो चेतावनीयुक्त विज्ञप्ति

१६ जेष्ठ २०७७

१६ जेठ, विराटनगर ।
कोरोनाको संक्रमण रोक्न घोषणा गरिएको लकडाउनको समयमा प्रवेश परीक्षा लिएको भनि आफूहरुमाथि लगाएको आरोप निराधार र कपोलकल्पित भएको विराटनगरस्थित पोखरिया माध्यामिक विद्यालयले स्पष्ट पारेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम र प्रधानाध्यापक खेमराज भट्टराईले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुलाई लकडाउनको समयमा प्रवेश परीक्षा लिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा ‘विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरणको तयारी गरिरहेको समयमा मोडर्न एरा बोर्डिङ्ग स्कुल, विराटनगरका सञ्चालक इन्द्र राई अत्यन्तै अराजक र उद्दण्ड शैलीमा विद्यालय हातामा प्रवेश गरी हामी शिक्षक, उपस्थित अभिभावक तथा विद्यार्थीहरु समेतलाई आतंकित पार्ने र अपशब्द समेत प्रयोग गरी निम्नस्तरको गाली गलौजमा उत्रिएको घटनाप्रति हामी क्षोभ प्रकट गर्दछौं, भनिएको छ । इन्द्र राई प्याब्सन विराटनगर महानगरपालिकाका नगरअध्यक्ष भएपनि विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

Advertisement

बिहीबार पोखरिया विद्यालयले लकडाउनको समयमया प्रवेश परीक्षा लिएको भन्दै प्याब्सन विराटनगरले कारबाहीको माग गर्दै बिहीबार विज्ञप्ति प्रकाशन गरेको थियो । पोखरिया माविले भने प्याब्सनले आरोप लगाएजस्तो गरी लुकिछिपी विद्यार्थी भर्ना गर्नुपर्ने आफूहरुलाई कुनै आवश्यकता नभएको बताएको छ ।

सरकारी निणर्यको उल्लंघन गर्दै पोखरिया माविले नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिएको भन्दै प्याब्सन र एन-प्याब्सनले समेत विरोध जनाएका थिए । गत वैशाख २२ गते सार्वजनिक सूचना प्रकाशित गरी अर्को निणर्य नभएसम्म नयाँ भर्ना नगराउन सबै विद्यालयहरुलाई सरकारले निर्देशन दिएको थियो ।

सरकारको निणर्य सरकारी विद्यालयले नै नमान्नु आपत्तिजनक भएको दुवै संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लकडाउनको समेत उल्लंघन गर्दै विद्यालयले बिहीबार प्रवेश परीक्षा लिएको दाबी गर्दै प्याब्सन र एन-प्याब्सनले सरकारी विद्यालयले नै राज्यको नीतिलाई पालना नगरेको आरोप लगाएका छन् ।

Advertisement

पोखरिया माविले लकडाउन र सरकारी निणर्यको धज्जी उडाएको प्याब्सन विराटनगर महानगर समितिका अध्यक्ष इन्द्र राईले आरोप लगाए । नयाँ भर्ना नलिन आग्रह गर्दा पनि विद्यालयले बेवास्ता गरेर प्याब्सनसँग विवाद उत्पन्न गरेको उनको भनाइ छ । बिहीबार प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई र एन-प्याब्सनका नगर संयोजक राजन छाराहाङले विज्ञप्ति निकालेर निजी विद्यालयहरुले कुनै पनि प्रकारको शैक्षिक गतिविधी नगरी बसेको समयमा सरकारको निर्देशन विपरीत सरकारी विद्यालयले गतिविधी गरेको दाबी गरेका थिए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top