चीनले बनाइरहेको कोरोनाविरुद्धको खोप यसै वर्षभित्र बजारमा आउनसक्ने

१८ जेष्ठ, एजेन्सी । कोरोना भाइरसविरुद्ध चीनले बनाइरहेको खोप यसै वर्षभित्र बजारमा आउनसक्ने खबर आएको छ ।

चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले शनिवार सामाजिक सञ्जालमा चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउनसक्ने जानकारी दिएको हो ।

वुहान इन्ष्टिट्यूट अफ बायोलोजिकल प्रोडक्टस र बेजिङ इन्ष्टिट्यूट अफ बायोलोजिकल प्रोडक्टसका तर्फबाट खोप तयार पारिएको हो ।

Advertisement

उक्त खोपको परीक्षण दुई हजार मानिसमा गरिएको जनाइएको छ । २९ मे मा चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा यससम्बन्धि सामग्री प्रकाशित गरिएको थियो । जसमा यस वर्षको अन्तिम या आउँदो वर्षको शुरुवातसम्ममा खोप बजारमा आउनसक्ने उल्लेख छ । खोपको दोस्रो चरणको परीक्षण भइरहेको पनि जनाइएको छ ।

उता, रुसले पनि आफूले तयार पारिरहेका कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण गरिने जनाएको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुराश्कोले दुई हप्ताभित्र रुसी वैज्ञानिकले दुई हप्ताभित्र परीक्षण थाल्ने जानकारी समाचार संस्था रोयटर्सलाई दिएका हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top