जर्मन बुण्डेस लिगाः डुसेलडोर्फविरुद्ध बार्यनको फराकिलो जित

१८ जेष्ठ, एजेन्सी । जर्मन बुण्डेस लिगामा बार्यन म्युनिखले फोर्चुना डुसेलडोर्फलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ ।

रेलिगेशन जोनमा संघर्ष गरिरहेको डुसेलडोर्फविरुद्ध बायर्नलाई फराकिलो जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

यसैगरी बेन्जामिन पाभर्ड र अल्फन्सो डेभिजले एक–एक गोल गर्दा डुसेलडोर्फका माटियास यर्गेनसनले एक आत्माघाति गोल गरे ।

Advertisement

यो जितपछि बार्यनले लिगको शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ । बार्यनको २९ खेलबाट ६७ अंक छ ।

एक खेल कम खेलेको बोरुसिया डर्टमुण्ड ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Advertisement

बुन्डेस लिगा अन्तर्गत गएराती भएका अन्य खेलहरुमा हर्था बर्लीन, वेडर ब्रेमेन, आईन्त्राच फ्र्याङ्कफर्ट र होफनहाइम पनि विजयी भएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top