अमेरिकाको विभिन्न शहरमा विरोध प्रदर्शनका क्रममा झडप र आगजनी, प्रदर्शनकारीद्वारा ट्रम्पविरुद्ध नाराबाजी

१९ जेष्ठ, एजेन्सी । अमेरिकाको विभिन्न शहरमा जर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ ।

हिंसात्मक झडपहरु नियन्त्रणमा लिन प्रहरीले निषेधाज्ञासमेत जारी गरेको छ ।

प्रदर्शनकारीले प्रहरीको सवारीसाधनमा आगजनी गर्नुका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी गरेपछि तनावग्रस्त स्थितिलाई साम्य पार्न प्रहरीले अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ ।

Advertisement

गत सोमबार मिनियापलिस राज्यमा अफ्रिकी मुलका ४६ वर्षिय अमेरिकी नागरिक फ्लाइडको प्रहरीले नियन्त्रणमा लिएर यातना दिएपछि मृत्यु भएको बताइएको छ ।

Advertisement

डेरेक सौभिन नामका एक पूर्व प्रहरीलाई हत्याको आरोपमा पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

यसैबीच गत सोमबार राती पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भन्दै फोनमार्फत उजुरी दिएपछि उनर्लाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली नोट दिने जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्न खोज्दा उनले नमानेको बताइएको छ । प्रहरीमाथि जाइलागेपछि उनलाई हतकडी लगाइएको प्रहरीको दावी छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top