×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबर

१९ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(दिनदिनै बढ्दै)
सोमबार नेपालमा एकैदिन २ सय  ३९ जना नयाँ कोरोना संक्रमित थपिए /नेपालमा कुल संक्रमितको संख्या १८ सय ११ पुग्यो /२ सय २१ जना उपचारपछि निको भएर घर फर्किए ।

Advertisement

२.(बढ्दै जाओस परीक्षण)
अहिलेसम्म पीसीआरबाट ७१ हजार ९ सय ३ र आरडिटीबाट १ लाख १३ हजार ७ सय ५७ जनाको नमुना परीक्षण/देशभरी १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा/ १ हजार ५ सय ६९जना संक्रमित आइसोलेशनमा ।

३.(परीक्षणको आदेश)
प्रत्यक्ष र अग्रपंक्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा राखिएकाहरूलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश / क्वारेन्टाइनमा राखिएका सबैको अविलम्ब पीसीआरबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्नुपर्ने।

४.(दुर्घटनाको दुःख)
भारतबाट घर फर्किने क्रममा राप्ती सोनारीमा भएको सडक दुर्घटनामा परी १२ जनाको मृत्यु /२१ जना घाइतेहरुको उपचार हुँदै /मृतकहरुको कोरोना जाँचका लागि स्वाब संकलन ।

५.(सहयोगी तिब्बत)
चीनको स्वशासित क्षेत्र तिब्बतद्वारा प्रदेश १ सरकारलाई करिब ८ करोडको स्वास्थ्य सामग्री सहयोग / सहयोग सामाग्री कोरोनाको महामारी रोकथाम, उपचार र परीक्षणमा प्रभावकारी रुपमा उपयोग गरिने मुख्यमन्त्री शेरधन राईको भनाई ।

६.(आप्mनाको सरोकार)
रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन /गृहमन्त्रीको राजीनामा समेत माग/दोषीलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने नेपाल दलित संघको चेतावनी ।

७.(वहसमा रुकुम)
रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेस सांसदको माग/दलितका हकअधिकार र कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुम घटनाले अनुहारमा कालो पोतिएको उल्लेख ।

८.(सांसदका सरोकार)
सीमा विवाद समाधान र रुकुम घटना लगायतका विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण /अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने भन्दै नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी देखाएको सांसद गंगा चौधरीको भनाई ।

९.(एमसीसीको अड्को)
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट निर्णय नहुँदासम्म यथावत रहने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /बजेट लोकप्रिय हुँदै जाने डरले विरोध गर्नुभन्दा तथ्यमा कुरा गर्न आग्रह ।

१०.(सुरक्षा बजेट)
सीमा क्षेत्रमा बोर्डर आउट पोष्टको क्षमता विस्तार र नेपाली सेना मार्फत हुने आयोजनाहरुका लागि बजेट गएको अर्थमन्त्री युवराज खतिवडाको प्रस्टोक्ति/ कोरोना महामारी नियन्त्रणका लागि कुनै पनि स्वास्थ्य सामग्री अभाव हुन नदिने ।

११.(मिनेन्द्रका कडा कुरा)
एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट व्यवस्थापन गर्ने बाटो देखाउन नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालको माग /स्रोत व्यवस्थापनको टुंगो नलगाई संसदको अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल नगर्न आग्रह ।

१२.(संशोधनको सनक)
राजपा नेपाल र समाजवादीद्वारा संयुक्त रुपमा संघीय संसद सचिवालयमा नेपालको संविधान (दोश्रो संशोधन) विधेयक दर्ता/ नागरिकता, भाषा, जनसंख्याका आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमांकन परिवर्तन गर्न आयोग गठनको माग ।

१३.(राजपरिवारको सम्झना)
दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पूरा /१९ वर्षको समयमा धेरै सरकार फेरिएपनि जनता अझै हत्याकाण्डको वास्तविक रहस्यको पर्खाइमा/ जारी लकडाउनका कारण पूर्वराजाको सम्झनामा कुनै औपचारिक कार्यक्रम भएनन् ।

१४.(सत्यको खोजी)
जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको कुटपिट र सिसिटिभी फुटेज डिलिटसम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति गठन /चिकित्सकहरूद्वारा कारबाहीको माग गर्दै इमर्जेन्सी, फिभर क्लिनिक र आइसोलेसनबाहेक सबै सेवा बन्द ।

र,

Advertisement

१५.(कोरोना दिएको क्षति)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ७४ हजार बढीको मृत्यु/ ६२ लाख ८६ हजार बढी संक्रमित / २८ लाख ५८ हजार बढी निको भए /संक्रमणका बीच भारतमा लकडाउन खुकुलो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top