क्वारेन्टाइनका भान्सेमा पनि कोरोना सङ्क्रमण

सर्लाही : सर्लाहीमा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहेको छ ।

सोमबार एकैदिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा स्वाब परीक्षण गर्दा कविलासी नगरपालिकाको अगर्वा क्वारेन्टाइनमा रहेका ३६ जना र हरिपुर नगरपालिकाको हरिपुर बजारस्थित महावीर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइन र लक्ष्मीपुर कोद्राहस्थित क्वारेन्टाइनमा रहेका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।, यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

सोमबार एकैदिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा स्वाब परीक्षण गर्दा कविलासी नगरपालिकाको अगर्वा क्वारेन्टाइनमा रहेका ३६ जना र हरिपुर नगरपालिकाको हरिपुर बजारस्थित महावीर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइन र लक्ष्मीपुर कोद्राहस्थित क्वारेन्टाइनमा रहेका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Advertisement

कविलासीका ३६ जना सङ्क्रमितमध्ये एक जना क्वारेन्टाइन बस्नेहरूलाई खाजा, खाना बनाएर खुवाउने भान्सेसमेत हुन् । भान्सेमा नै सङ्क्रमण पाइएपछि क्वारेन्टाइनमा बसिरहेका सबै त्रसित भएका छन् । कविलासीका नगर प्रमुख कौशलकिशोर यादवका अनुसार ३० जना सङ्क्रमित भारतको मुम्बइ र अन्य छ जना भारतकै विभिन्न राज्यबाट आएका हुन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top