पर्सामा थप ६ जनामा संक्रमण, संक्रमितलाई गण्डक अस्पताल ल्याइँदै

२० जेठ ७७, बुधबार

२१ जेष्ठ, वीरगञ्ज ।
पर्साको कालिकामाई र सखुवा प्रसौनी गाउँपालिकामा गरि बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन् ।

कालिकामाई गाउँपालिकामा ४ जना र सखुवा प्रसौनी गाउँपालिकामा २ जना गरि थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

संक्रमण पुष्टि भएका मध्ये कालिकामाई गाउँपालिकाका १५, ३० ४२ र ४५ वर्षका ४ जना पुरूषहरू छन्। यस्तै सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूषहरु रहेका छन् । संकमण पुष्टि भएका सबैलाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ल्याइने छ ।

Advertisement

यो सँगै पर्सामा कोरोना संक्रमितहरुको संख्या १ सय १० पुगेको छ । ९७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Advertisement

भर्खरको समाचार

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

सम्बन्धित समाचार

Scroll to Top