×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबर

२३ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(मृतक बढे संक्रमित थपिए)
कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो / प्रदेश १ मा ३९ सहित २ सय ७८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २९ सय १२ पुग्यो / ३ सय ३३ जना उपचारपछि निको भए ।

Advertisement

२.(नेपालको कहर)
नेपालमा ८८ हजार ३ सय ६६ पीसीआर परीक्षण हुदा १ लाख २९ हजार ९ सय ६६ वडा आरडिटी परीक्षण /देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा /२ हजार ५ सय ६८ जना आइसोलेसनमा ।

३.(खुल्दै छ लकडाउन)
एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने सरकारको तयारी /असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने ।

४.(विरोधको स्वर)
लकडाउनले जनजीवन प्रभावित भएको भन्दै व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै बडी बिल्डिङ एसोसिएसनमा आवद्ध युवाहरुद्वारा विराटनगरमा विरोध प्रदर्शन/कर तिर्न गार्हो परेकाले मर्नुको बिकल्प नरहेको प्रदर्शनकारीहरुको भनाई ।

५.(फर्किए नेपाली)
म्यानमारबाट २६ जना नेपाली म्यानमार एयरफोर्सको विमानमार्फत र यूएईबाट एयर अरेवियाबाट शिशुसहित १ सय ६८ नेपाली शुक्रबार काठमाडौं आइपुगे /सबैलाई होल्डिङ सेन्टरमा केही समय राख्ने र सम्बन्धित प्रदेश सरकार मार्फत स्थानीय तहसम्म पु¥याई क्वारेन्टाइनमा राखिने ।

६.(प्रदेशको नीति)
प्रदेश नं १ सरकारद्वारा कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत / स्वास्थ्य पूर्वाधार, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्ने लक्ष्य ।

७.(बन्ने भो अनुशन्धान समिति)
रुकुम घटनाको अनुसन्धानका लागि संसदीय विशेष समिति गठन हुने /कांग्रेसका सांसदहरुले संसदीय समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि समिति गठन गर्ने सभामुख अग्नि प्रसाद सापकोटाको घोषणा ।

८.(अभिब्यक्तिको भाषा)
सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन समाजवादी पार्टीकी सांसद सरिता गिरीद्वारा सभामुखको ध्यानाकर्षण /सांसद गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने सांसद अमृता देवी अग्रहरीको तर्क ।

९.(होला त संशोधन ?)
गैह्सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक दर्ता/१८ वर्ष पुगेका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत माग गर्दै सांसद प्रेम सुवालद्वारा संशोधन दर्ता ।

१०.(बजेट वहस)
प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक बर्षको बजेट अन्र्तगत मन्त्रालयगत विनियोजित खर्च माथिको छलफल सुरु /विनियोजित खर्चका सम्बन्धमा सांसदहरुबाट ११ वटा खर्च कटौतिको प्रस्ताव दर्ता ।

११.(अनुशन्धान होस्)
खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फाबाट पैसा खाएको पर्साका सांसद प्रदीप यादवको गम्भीर आरोप /एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही दिनअघि एउटा वेबपोर्टललाई दिएको विवादित अन्तरवार्ताप्रति कटाक्ष गर्दै खेलकुद मन्त्रीले शेर्पासँग १७ करोड रुपैयाँ लिएको आरोप ।

१२.(माननीयको चासो)
कोरोना परीक्षणको विस्तार संगै क्वारेन्टाइनलाई व्यवस्थित बनाउन राष्ट्रियसभा सदस्यहरुद्वारा सरकारको ध्यानाकर्षण /खेती लगाउने समयमा किसानहरुले मलखाद सर्वसुलभ रुपमा नपाएको र कृषि उत्पादनको बजार व्यवस्थित गर्न माग ।

१३.(खुल्यो कोरोना बीमा)
जोखिम बहन गर्ने क्षमता नभएको भन्दै स्थगित कोभिड–१९ बीमालेख पुनः विक्री गर्न बीमा समितिको स्वीकृति/अब जारी गरिने कोरोना बीमालेखले २०७७ चैत मसान्त सम्मको मात्रै जोखिम बहन गर्ने / ३५ हजार नागरिक सम्मको जोखिम ब्यहोर्न सक्ने गरी बीमालेख गरिने ।

१४.(नेपाली कम छैनन् )
हेटौँडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको औषधि तथा प्रयोगशाला सम्बन्धमा विश्व स्वास्थ्य संगठनको चासो / खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने ।

र,

Advertisement

१५.(कोरोनामा आज)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ९३ हजार बढीको मृत्यु / ६७ लाख २१ हजार बढी संक्रमित /३२ लाख ६५ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top