×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026

जर्मन बुन्डेस लिगा : फ्रेइवर्गसँग मोन्चेनग्लाडवाच स्तब्ध

२४ जेष्ठ २०७७

२४ जेठ, एजेन्सी ।
जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा मोन्चेनग्लाडवाच घरेलु टोलीसँग १-० ले स्तब्ध बनेको हो ।

खेलमा खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि मोन्चेनग्लाडवाचले पाएको मौकालाई सदुपयोग गर्न सकेन । दुवै टोलीले पहिलो हाफमा केही सुन्दर मौका खेर फालेका थिए ।

Advertisement

५८औं मिनेटमा निल्स पिटर्सनले भिन्सेन्जो गिफ्रोको पासमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए । उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै गोल गर्न सफल भएको हो । पिटर्सन ५७औं मिनेटमा रोलान्ड सालाईको स्थानमा मैदान छिरेका थिए ।

१ गोलले पछि परेको मोन्चेनग्लाडवाच ६८ औं मिनटमा १० खेलाडीमा समेटियो । एलासेन प्लिया दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलमा मोन्चेनग्लाडवाचको खेलमा फर्कने आशा लगभग सकिएको थियो । १० खेलाडीमा समेटिएपनि मोन्चेनग्लाडवाचले लगातार पोस्ट आक्रमण बुनेपनि फ्रेइवर्गका गोलरक्षक याम सोमेरले उच्च प्रदर्शन गरेपछि गोल गर्न नसक्दा स्तब्ध बन्न हुन पुग्यो ।

Advertisement

हारसँगै मोन्चेनग्लाडवाच ५६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा फ्रेइवर्ग ४१ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । फ्रेइवर्गले अर्को सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना बढेको छ । फ्रेइवर्ग छैटौ स्थानको वल्फ्सवर्गसँग मात्रै एक अंकले पछि छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top