×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

काेराेना महामारी फैलिन थालेपछि भारतबाट फर्किए साढे ७ लाख

२७ जेष्ठ २०७७

काठमाडौं : कोभिड–१९ महामारी फैलिन थालेपछि भारतबाट हालसम्म साढे ७ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । २०७६ फागुन २५ यता ७ लाख ५३ हजार २ सय १९ जना फर्किएका हुन् । चैत ११ मा नेपालमा लकडाउन घोषणा भएसँगै स्वदेश फर्किनेको संख्या २ लाख ४३ हजार ८ सय ३१ पुगेको छ ।, यो खबर अजाको कान्तिपुर दैनिकमा छापिएको छ ।

सीमा नाकामा फागुन २५ बाट हेल्थ डेस्क सञ्चालनमा ल्याइएको थियो । हेल्थ डेस्क राखेपछिको १५ दिन अर्थात् चैत १० गतेभित्र मात्रै ५ लाख ५५ हजार ४ सय ६९ जना जना भित्रिएका थिए ।

Advertisement
Advertisement

Advertisement

गृह मन्त्रालयको तथ्यांकअनुसार फागुन २५ देखि चैत १० गतेको अवधिमा प्रदेश १ का नाकाबाट २ लाख ४ हजार ७ सय २१, प्रदेश २ बाट ५६ हजार १ सय ८२, गण्डकी प्रदेशका नाकाबाट ७ हजार ३ सय ६८, प्रदेश ५ बाट १ लाख ७१ हजार १ सय ३३ र सुदूरपश्चिम प्रदेशका नाकाबाट १ लाख १६ हजार ६५ जना मानिस भित्रिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top