×

NEPAL TIMES UPDATES

Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 09, 2026
Playing
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच केही दिनमै वार्ता, नेटोविरुद्ध खनिए पुटिन|| Nepal Times
May 09, 2026
Playing
पुराना दलकालागि कोशीमा रास्वपाभन्दा श्रम संस्कृति नै भारी !|| Nepal Times
May 09, 2026
Playing
इरानको नियति भोग्ने उत्तर कोरियालाई डर, परमाणु हतियारले बचाउला ?|| Nepal Times
May 09, 2026
Playing
Hormuzमा गोला बारी, ह्वाइटहाउसमा शान्तिको चर्चा जारी || Nepal Times
May 09, 2026
Playing
ख*तरा हुँदाहुँदै पनि यु*क्रेन किन जान्छन् नेपालीहरु ?|| Nepal Times
May 09, 2026
Playing
प्रशिक्षण कार्यक्रममा किन आएनन् सबै सांसद? अब पार्टीले मूल्यांकन गर || Nepal Times
May 09, 2026
Playing
World News:रुसी र साउदी विदेशमन्त्रीबीच वार्ता, पोप र मेलोनीलाई फकाउँदै रुबियो|| Nepal Times
May 09, 2026

जडिबुटीः रामवाण

२८ चैत्र २०७४

काठमाडाँै, २८ चैत ः जुनसुकै देशका मानिसलाई त्यस देशमा उम्रिएका जडिबुटीले औषधिको काम गर्ने भएकाले आयुर्वेदको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ ।

बाह्रौँ रामवाण आयुर्वेद र समग्र आरोग्य विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन २०१८ समापनका अवसरमा सहभागी वक्ताले आयुर्वेदिक औषधिले अन्य रोग ननिम्तने भएकाले मानव स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिनुपर्ने बताए ।

Advertisement
Advertisement

कार्यक्रम महर्षि वैदिक फाउण्डेशन, महर्षि स्वास्थ्य केन्द्र जर्मनी र वनौषधि विद्यापीठ भारतले संयुक्त रुपमा आयोजना गरेका हुन् । समापन कार्यक्रममा फाउण्डेशनका अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले नेपालमा आयुर्वेदिक औषधोपचारलाई प्रवद्र्धन गर्नका सबै आयुर्वेद क्याम्पसलाई सहयोग गर्न लागिएको जानकारी दिए । “भावातीत ध्यान एवं शुद्धी कार्यक्रमका संस्थापक महेश योगीले भनेजस्तै योग, भावातीत ध्यान, सिद्धि एवं औषधोपचार गर्ने व्यक्ति आधुनिक उपचार गर्ने व्यक्तिभन्दा दीर्घजीवी हुने गरेको तथ्य वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको छ”, उनले भने ।

Advertisement
Advertisement

महर्षि आयुर्वेद स्वास्थ्य केन्द्र जर्मनीका प्रमुख कार्यकारी अधिकृत लोफर पिर्कले हिमालयको देश नेपालका जडिबुटीबाट निर्माण भएको औषधि बढी गुणस्तरीय हुने बताए । विश्व शान्तिराष्ट्र नेपालका अन्तर्राष्ट्रिय निर्देशक डा किङ्ग्सले ब्रुक्सले नेपाललाई वैदिन ज्ञानको केन्द्र बनाउने महर्षि योगीको सोच पूरा गर्न अभियानमा धेरै अमेरिकी र युरोफेस्ले सहयोग गरेको बताए । दुईदिने कार्यक्रममा आयुर्वेदसम्बन्धी २० कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा सात देशका ५८ आयुर्वेद अध्येताले भाग लिएका थिए ।
रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top