अमेरिका कोरोनाभाइरसः संक्रमित संख्या २० लाख नाघ्यो, १ लाख १५ हजार बढिको मृत्यु

२८ जेठ ७७, बिहीबार

२९ जेष्ठ, एजेन्सी ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोरोना भाइरबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको हो । अहिलेसम्म अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख १५ हजार १३० पुगेको छ ।

विश्वमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देश अमेरिका हो । अमेरिकापछि बढी संक्रमित दक्षिण अमेरिकी देश ब्राजिलमा छन् । ब्राजिलमा संक्रमितको संख्या सात लाख ७२ हजार भन्दा बढी पुगेको छ । त्यहाँ अहिलेसम्म ३९ हजार ६८० जनाको ज्यान गएको छ ।

विश्वभर संक्रमितको संख्या ७३ लाख ५७ हजार भन्दा बढी रहेको छ भने अहिलेसम्म चार लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top