भारतमा एकैदिन ९ हजार ९९६ जना कोरोना संक्रमित, ३ सय ५७ जनाको मृत्यु

२८ जेठ ७७, बिहीबार

२९ जेष्ठ,एजेन्सी।
भारतमा पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढी कोरोना संक्रमित पहिचान भएको छ।

बीबीसी हिन्दीका अनुसार एकैदिन थप ९ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो। भारतभर कोरोना संक्रमण फैलिरहँदा एकैदिन संक्रमितको संख्या करिब दश हजार पुगेको यो पहिलोपटक हो। यस्तै, पछिल्लो २४ घण्टामा भारतभर ३ सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतभर २ लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय नाघेको छ। संक्रमितहरुमध्ये हालसम्म करिब १ लाख ४१ मानिस निको भएर डिस्चार्ज भइसकेका छन्।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top