×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

भारत विश्वमा सर्वाधिक कोरोना संक्रमित भएको चौथो मुलुक

३० जेष्ठ २०७७

३० जेष्ठ, एजेन्सी । बेलायतलाई पछि पार्दै भारत विश्वमा सर्वाधिक कोरोना संक्रमित भएको मुलुकको सूचीमा चौथो स्थानमा उक्लिएको छ ।

वर्ल्डोमिटरको बिहीबारको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ । बेलायतमा भने यो संख्या २ लाख ९१ हजार ४ सय ९ रहेको छ ।

Advertisement
Advertisement

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारत मात्र १८ दिनमा विश्वको चौथो धेरै कोरोना संक्रमित भएको मुलुक बनेको हो।

सूचिको पहिलो तीन स्थानमा क्रमशः अमेरिका, ब्राजिल र रसिया रहेको छ।

शुक्रबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण हालसम्म त्यहाँ ८ हजार ४ सय ९८ ज्यान गइसकेको छ। यसैगरी मन्त्रालयले त्यहाँ संक्रमित संख्या २ लाख ९७ हजार ५ सय ३८ पुगेको छ।

Advertisement

मे २४ मा भारत विश्वको सर्वाधिक कोरोना प्रभावित १० औं मुलुकको बनेको थियो। त्यसयता भारतमा संक्रमित संख्या निरन्तर बढिरहेको छ। जुन २ यता भारतमा दैनिक १० हजारको करिब संक्रमित फेला परिरहेका छन्।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top