Nepal Times
Nepal Times
3
Shares

काठमाण्डाैं र महेन्द्रनगर युनाईटेडबीचको खेल स्थगित

काठमाण्डाैं र महेन्द्रनगर युनाईटेडबीचको खेल स्थगित

२८ चैत, धनगढी ः धनगढी प्रिमियर लिग सिजन टू अन्तर्गत आज हुने भनिएको काठमाण्डाैं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडको खेल स्थगित भएको छ ।
खेल सुरु हुने बित्तिकै पानी परेपछि आजको खेल स्थगित भएको थियो । लगातार पानी पर्न थालेपछि आजको खेल भोलि सारिएको छ । खेल भोलि अपरान्ह् १२ः३० मा हुने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.