नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो, ९१३ जना अस्पतालबाट डिस्चार्ज

३० जेठ ७७, शनिबार

३१ जेष्ठ, काठमाडौं ।
नेपालमा थप २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

Advertisement

यससँगै संक्रमितको संख्या ५३३५ पुगेको छ। अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये हालसम्म ९१३ जना निको भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top