×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

साउदीबाट नेपाली ल्याउन जुन १५ मा हुने भनिएको उडान स्थगित

३२ जेष्ठ २०७७

योगेन्द्र योगी
३२ जेठ, दोहा ।

साउदी अरवबाट आगामी जुन १५ का दिन हुने भनिएको हिमालय एयरलाइन्सको उडान स्थगित भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

दूताबासका अनुसार वायुसेवाको नयाँ उडान र मिति तथा नयाँ हवाई भाडादरका बारेमा अर्को सुचना प्राप्त हुनासाथ जानकारी दिइने जनाएको छ ।

हवाई उडानका लागि आवश्यक पर्ने पिसिआर वा आरडीटी जस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगर्न अनुरोध गरिएको दूताबासले जनाएको छ ।

यस अघि दूताबासले साउदीबाट जुन १५ देखि १८, १९ र २४ मा उडान हुने दूताबासले जनाएको छ । तत्कालको लागि साउदीको रियाद, दमाम, र जेद्धा शहरबाट चार्टर उडान मार्फद स्वदेश फर्कन सकिने जनाएको थियो ।

Advertisement
Advertisement

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ भने १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊँ भन्दै फारम भनेको दूताबासले जनाएको छ । साउदीमा करिब तीन लाख बीस हजार नेपाली कामदार कार्यरत रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top