×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

बेलायत र अमेरिकामा जारी रंगभेदविरुद्धको प्रदर्शनमा झडप हुँदा कैयौं घाइते

३२ जेष्ठ २०७७

३२ जेष्ठ, एजेन्सी । अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि लगातार रंगभेदविरुद्धको प्रदर्शन निरन्तर भइरहेका छन् ।

जातीय विभेद र रंगभेद विरुद्ध चलिरहेका आन्दोलन अमेरिका, बेलायत लगायत विश्वका विभिन्न देशमा चलिरहेको छ ।

Advertisement
Advertisement

अमेरिकाका विभिन्न शरहका हजारौं प्रदर्शनकारीहरु अश्वेत अमेरिकी नागरिक फ्लोइडलाई नियन्त्रणमा लिएर प्रहरीले घाँटीमा घुँडाले थिचेर हत्या गरेसँगै लगातार प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा आगजनी र लुटपाटका घटनाहरु भएसँगै केही राज्यमा सरकारले निषेधाज्ञासमेत जारी गरेको थियो ।

जातीय विभेद अन्त्यका लागि अमेरिकाबाहेक बेलायत, युरोप, अष्ट्रेलियालगायत विश्वभर प्रदर्शनहरु भइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा संलग्न अधिकारीहरुमाथि छानविन भइरहेकाले हिंसात्मक गतिविधि नगर्न आग्रह गरेका छन् ।

उनले नागरिकको सुरक्षाका लाथि थप प्रहरी तैनाथ गर्ने चेतावनीसमेत यसअघि नै दिइसकेका छन् ।

यता बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले आन्दोलन रोक्न प्रदर्शनकारीहरुलाई आग्रह गरेका छन् ।

उनले बेलायतमा जातीय रुपमा कसैलाई विभेद नगरेको भन्दै संयमित रुपमा प्रस्तुत हुन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

Advertisement

यता बेलायतका विभिन्न शहरमा भएका प्रदर्शनमा प्रहरीसँग भएको झडपमा केही आन्दोलनकारी घाइते भएको बताइएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top