कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नेपोली भिड्ने

३१ जेठ ७७, आइतबार

३२ जेष्ठ, एजेन्सी । कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नेपोली भिड्ने पक्का भएको छ ।

दोस्रो सेमिफाइनल खेलबाट नेपोली फाइनलमा प्रवेश गरेसँगै उपाधिका लागि युभेन्टससँगको भेट पक्का गरेको हो ।

सेमिफाइनल अन्तर्गत गएराति भएको दोस्रो लेगमा नेपोली र इन्टर मिलानले १–१ को बराबरी खेलेसँगै नेपोली समग्रहमा २–१ को जित सहित कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

यसअघि नै युभेन्टसले एसी मिलानलाई पराजित गर्दै फाइनलमा स्थान बनाई सकेको छ ।

गएराति नै भएको दोस्रो लेगमा मिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्टस अवे गोलको आधारमा फाइनलमा पुगेको थियो । अब उपाधिका लागि युभेन्टस र नेपोलिबिचको खेल १७ जुनमा हुने छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

सम्बन्धित समाचार

Scroll to Top