×

NEPAL TIMES UPDATES

Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026

कांग्रेसले भन्याे- भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा

३२ जेष्ठ २०७७

३२ जेठ, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक वार्ताको पहल तत्काल अघि बढाउन आग्रह गरेको छ । प्रतिनिधिसभाबाट दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश गरेको कांग्रेसले उल्लेख गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय ऐक्यबद्धतापछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्बाध ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ ।’

Advertisement
Advertisement

कांग्रेस राष्ट्रियताको प्रश्नमा संयमतापूर्वक सदैव संस्थागत निणर्य एवं सुस्पष्ट विचारका साथ दृढ ढंगले उभिँदै आएको र आगामी दिनमा पनि कांग्रेस त्यसरी नै उभिने विज्ञप्तिमा उल्लेख छ ।

काेराेना नियन्त्रणमा सरकारकाे ध्यानाकर्षण

त्यस्तै कांग्रेसले राजधानीलगायत देशका विभिन्न स्थानमा केही दिनदेखि भइरहेका प्रदर्शनलाई केपी शर्मा ओली नेतृत्वको सरकारको असफलताका रूपमा लिएको छ ।  विज्ञप्तिमा भनिएको छ – ‘प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घचघचावटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रूपमा विस्तारित हुने थियो, न यसरी जनआक्रोश बढ्ने थियो ।’

Advertisement

उसले सडकमा प्रदर्शनरत युवाहरूद्वारा अभिव्यक्त जनभावनालाई सम्बोधन गर्न र बल प्रयोग नगर्न चेतावनी दिएको छ । पीसीआर परीक्षण व्यापक गर्न, स्वास्थ्य सामग्री पर्याप्त व्यवस्था गर्न, क्वारेन्टाइनहरूलाई मापदण्डयुक्त बनाउन, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीहरूको यथाशीघ्र उद्धारका लागि युद्धस्तरमा कार्य गर्नसमेत कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top