फौजदारी अपराध र कानूनका विषयमा जानकार बन्दै युवा उद्यमी

३१ जेठ ७७, आइतबार

३२ जेठ, विराटनगर ।
नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले मोरङ प्रहरीसँग अन्तरक्रिया गरेको छ । मञ्चले अन्तरक्रिया मार्फत सामाजिक उत्तरदायित्व निर्बाह गर्दा कोरोनाको महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरीको प्रशंसा र सम्मान प्रकट गरेको छ ।

अन्तरक्रियामा मञ्चका अध्यक्ष सृजन प्याकुरेल, निवर्तमान अध्यक्ष मनोजविक्रम साह लगायतको सहभागिता थियो । यस्तै सो अवसरमा मञ्चका पदाधिकारीलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले फौजदारी अपराध र कानूनका विषयमा संक्षिप्त जानकारी गराएका थिए ।

Advertisement

यसैबीच महामारीको यो बेला आफ्नो स्वास्थ्य राम्रो राख्न नियमित व्यायाम गर्नुपर्ने भन्दै जनचेतनाकालागि मञ्चका पदाधिकारीहरुले साइक्लिङ गरेका छन् । शारिरीक तन्दुरुस्तीका लागि साईक्लिङको भूमिका महत्वपूणर् हुने सन्देश दिन नगरका विभिन्न भागमा चेतनामुलक साईक्लिङ गरिएको मञ्चका सञ्चार संयोजक सञ्जीव सिग्देलले जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top