×

NEPAL TIMES UPDATES

Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026

कैलालीमा ९ वटा बीओपी स्थापना

२ असार २०७७

२ असार, धनगढी ।
भारतसँग १ सय १ किलोमिटर खुला सीमाना रहेको कैलालीमा सशस्त्र प्रहरीले ९ वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

सीमा सुरक्षाकै लागि स्थापित एउटा गुल्मसमेत गरी अहिले करिब सात सय जना जनशक्ति खटिएको सशस्त्र प्रहरीले जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमसँगै भारतीय क्षेत्रबाट लुकीछिपी हुनसक्ने ओहोरदोहोरलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमामा सुरक्षा केन्द्रित गरेको थियो ।

त्यसका लागि ७२ ठाउँमा अस्थायी पोष्ट स्थापना गरेर भारतसँग सीमा जोडिएको क्षेत्रलाई सिल गरेको थियो । यसअघि टीकापुर, भजनी र फुलबारीमा मात्रै बिओपी थिए । सरकारले ०७६ मंसिरमा देशभरमा एक सय १४ वटा बीओपी थप्‍ने निर्णय गर्दै कैलालीमा ६ वटा बीओपी स्वीकृत गरेको थियो ।

त्यसअनुसार कैलारी गाउँपालिकाको भुइँयाफाँटा, धनगढी उपमहानगरपालिका ९ बंगराकटान, धनगढी १० जुगेडा, कैलारी गाउँपालिका ३ खोनपुर र भजनी नगरपालिका ७ हिम्मतपुर र टीकापुरको श्रीलंका टापुमा बीओपी स्थापना गरिएका हुन् ।

‘छैटौं बीओपी गत शुक्रबार टीकापुर नगरपालिकाको श्रीलंका टापुमा स्थापना गरेका छौं,’ ३४ नम्बर गणका गणपति एसपी कमल तिमल्सिनाले भने, ‘अहिले विगतको तुलनामा सीमा सुरक्षाको अवस्था मजबुत भएको छ ।’

उनका अनुसार यसअघि एउटा बीओपीले ३० किलोमिटर क्षेत्र हेर्नुपर्ने अवस्था रहेकोमा अब एउटा बीओपीले पाँच किलोमिटर क्षेत्र वरिपरि हेर्न सकिने अवस्था रहेको उनले बताए । हरेक बीओपीमा इन्सपेक्टर खटाइएको छ भने गुल्मको नेतृत्व डीएसपीलाई दिइएको छ ।

बीओपी स्थापनाका लागि सबै प्रबन्ध धनगढीस्थित गणले नै मिलाएको बताएको छ । ‘ऐलानी जग्गा खोज्यौं, टीकापुर, भजनी, कैलारी र धनगढी नगरपालिकाले ५–५ लाख रुपैयाँ सहयोग गरेका छन्,’ गणपति तिमल्सिनाले भने, ‘हाम्रै जवानहरुलाई खटाएर बस्न लायक छाप्रोहरु निर्माण गर्न सफल भएका छौं ।’

पाँचवटा बीओपीको अस्थायी पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले २५ लाख दिएकाले सजिलो भएको गणपति तिमल्सिनाले बताए । उनले जग्गा नाममा भइसकेपछि संघीय सरकारबाट आवश्यक पूर्वाधार निर्माणका लागि रकम आउने उनले बताए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top