×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भिडियो भाइरल भएपछि दूतावासले भन्यो : आधिकारिक धारणा हैन

योगेन्द्र योगी
३ असार, दोहा ।
कोरोनाको कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकिएको उडान रद्द भएपछि यूएइमा रहेका र घर फर्कने आशमा बसेका नेपालीहरु थप समस्यामा परेका छन् ।

खाने बस्ने समस्या भएपछि उनीहरु स्वदेश फर्काइदिन माग गर्दै यूएइस्थित नेपाली दूतावासको ढोकामा गुहार माग्न र समस्या सुनाउन पुगे त्यहाँ पुगेका पिडित नेपालीहरुलाई उद्दार गर्ने काम हाम्रो होइन भन्दै ढोका बन्द गरे ।

Advertisement
Advertisement

आफूहरु श्रम गरेर आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने पिडितहरुको भनाइ थियो । दूतावासको कोठाभित्रैबाट कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरुलाई उनीहरुलाई रुखो बोलीमा सम्झाए जस्तो देखिन्छ सामाजिक संजालमा भाइरल भएको भिडियोमा ।

आफूहरु पालो कुर्न तयार रहेको तर खान बस्न नै समस्या भएकोले त्यसको व्यवस्था गरिदिन आग्रह गर्दा पनि दूताबासले हाम्रो मागको बेवास्था गरेको पिडित श्रमिकहरु बताउँछन् ।

यता, यूएईस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो आधिकारिक नभएको जनाएको छ । दूतावासले विज्ञप्ति निकालेर त्यो भिडियोमा बोलेको कुरा दूतावासको आधिकारिक नभएको जनाएको छ ।

केही दिन पहिले दूताबासमा एकजना नेपाली श्रमिकले उद्धारको लागि याचना गर्दा दूतावासका कर्मचारीले ‘उद्धार गर्ने काम हाम्रो होइन’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

दूतावासको सम्पर्कमा आउने समस्यामा परेका नेपालीलाई त्यहाँका कर्मचारीले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको दूतावासको भनाइ रहेको छ ।

Advertisement

यस्तै यस्तो अप्ठ्यारो स्थितिमा पनि धैर्यधारण गरेर सहयोग गरेकोमा दूतावासले यूएईमा रहेका सबै नेपालीलाई धन्यवाद दिएको छ । आगामी दिनहरु सहज बनाउन र हवाइ उडान सुचारु गराउन निरन्तर प्रयास भइरहेको दूतावासले जानकारी दिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top