गण्डकीको ७ वटा जिल्लमा ७७ नयाँ कोरोना संक्रमित थपिए

४ असार ७७, बिहीबार

४ असार, पोखरा ।
गण्डकी प्रदेशमा आज थप ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

७ वटा जिल्लमा गरी ७७ कोरोना संक्रमित थपिएका हुन् । स्याङ्जा, पर्वत, तनहुँ, बागलुङ, मनाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र गोरखामा थप ७७ जना कोरोना संक्रमित थपिएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top