ईपीएस कामदार लिन आउने कोरियन एयरले काेरियाबाट नेपाली ल्याइदिने

५ असार, काठमाडौंं ।
ईपीएस कोरिया अन्तर्गत नाम निकालेका कामदारलाई कोरिया लैजान शनिबार काठमाडौं आउने कोरियन एयरले त्यहाँका नेपालीलाई ल्याईदिने भएको छ । सो एयरले कोरियामा अवैधानिक रुपमा बसिरहेका, बिरामी, गर्भवती, भिसा सकिएका लगायत दूतावासको प्राथमिकतामा परेका २३३ जना नेपालीलाई ल्याउने भएको हो ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार कोरियन एयरलाई नेपाली ल्याएर काठमाडौं आउन सहजीकरण गरिएको छ । एयरले काठमाडौँबाट ईपीएस कोरिया अन्तर्गत नाम निकालेका कामदारलाई कोरिया लैजाने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top