एमसीसीको विरोध गर्न निश्किएका युवा विद्याथीहरु र्‍याली शुरु नहुँदै पक्राउ

६ असार ७७, शनिबार
Share this
702shares

६ असार, काठमाडौं ।
शनिवार बिहानै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने तैयारी गर्दै गरेका युवा र विद्यार्थी पक्राउ परेका छन् ।

Advertisement

८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ युवा विद्यार्थीहरु र्‍याली शुरु नहुँदै पक्राउमा परे। जमलबाट अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठ, पुजा कडेल, भुमिराज अघिकारी, दीपा जैशीसमेत पक्राउ परेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top