आज विराटनगर महानगरपालिकामा सार्वजनिक विदा

आज विराटनगर महानगरपालिकामा सार्वजनिक विदा

७ असार, विराटनगर ।
विराटनगर महानगरपालिकाले आज सार्वजनिक विदा दिने भएको छ । महानगरपालिकाले शनिबार सार्वजनिक सुचना जारी गर्दै आईतबार लाग्ने खण्डग्रास सुर्यग्रहणका कारण सार्वजनिक विदा दिईएको जनाएको छ ।

जसअनुसार आईतबार नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु खुल्ने छैनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.