×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

धनपालथानका कोरोना सङ्क्रमित आमा-छोरा उपचार पश्चात घर फर्किए

९ असार २०७७

९ असार, विराटनगर ।
मोरङको धनपालथानका २ जना आमा—छोरा कोरोना सङ्क्रमित उपचारपश्चात् सोमबार घर फर्केका छन् । बिराटरनगरको कोशि कोभिड —१९ अस्पतालमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको धनपालथानका स्वास्थ्य संयोजक रिसि सेठले जाानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनामाथि जित हासिल गर्नेहरुमा धनपालथान गाँउपालिका निवासि ३० बर्षिया आमा र १२ बर्षिय छोरा रहेका छन् । स्वास्थ्य सयोजक सेठले धनपालथान गाँउपालिकाको जनता क्याप्समा क्वारेन्टाइनमा जेष्ठ २६ गते उनिहरुको रिपोर्ट पोजिटिभ आए संगै उपचारलागि बिराटनगर पठाईएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top